दफा २६
शपथ लिनु पर्ने
: आफ्नो कार्यभार सम्हाल्नुअघि अध्यक्षले ऊर्जा मन्त्री समक्ष र सदस्यले अध्यक्ष समक्ष अनुसूचीको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।